काठमाडौं । सरकारले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका गर्ने भएको छ। नीति तथा कार्यक्रममा राष्ट्रपति पौडेलले बैंक ब्याजदरमा तुलनात्मक सुधार भएको जानकारी गराए । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरि आत्मनिर्भर हासिल गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । तीनै तहको सरकारको समन्वयमा सामूहिक तथा करार खेतीलाई प्रोत्साहन