२८ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

नेपालमा विश्वका ७३ देशका कामदार कार्यरत, मासिक ५७ करोड ३३ लाख बढी बाहिरिन्छ रेमिट्यान्स

काठमाडौं । नेपालमा रोजगारी भएन भनेर लाखौं युवाहरु विदेशीएका छन्, जुन नेपालको लागि नौलो कुरा होइन । तर, नेपालीहरुले रोजगार पाएनौं भनेर विदेशी गईरहदाँ विदेशीहरु भने रोजगारका लागि नेपालमै आएर काम गरिरहेका छन् । नेपालको अनौपचारिक क्षेत्रमा थुप्रै भारतीय नागरिकहरु आएर काम गर्दै आएका छन्, जसले वर्क पर्मिट लिएका छैनन्