काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा रौनक देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.३० अकंले बढेर १८७७.३२ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा सूचीकृत २६४ कम्पनीको ४४ लाख २२ हजार १८६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३८८ रुपैयाँको