२८ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

सपोर्ट लघुवित्तको साधारण सभा भोलि बस्दैं, यस्ता छन् एजेण्डा

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वार्षिक साधारण सभा भोलि (चैत ४ गते) बस्दैंछ । सभा दुर्गा पार्टी प्यालेस, इटहरी, सुनसरीमा विहान ९ः३० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कम्पनीले प्रस्ताव गरेको ११ प्रतिशत बोनस सेयर र कर