काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले नयाँ सञ्चालक समिति गठन गरेको छ । कम्पनीको फागुन २५ गते सम्पन्न वाार्षिक साधारण सभाले निर्विरोध नयाँ सञ्चालक समिति गठन गरेको हो । सभा सम्पन्न पछि कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष डा.भोगेन्द्र कुमार गुरागाईको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको