काठमाडौं । बैंक तथा बीमा कम्पनीहरु धमाधम मर्जरमा जान थालेसँगै अहिले लघुवित्त पनि मर्जर प्रक्रियामा गइरहेका छन् । आफ्नो ब्यवसायलाई विस्तार गर्नेका लागि लघुवित्त कम्पनीहरुपनि मर्जरमा जाने सम्झौता गरी रहेका छन् । थप मानुषी लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्थाबीच एकापसमा मर्जर जाने प्रारम्भिक सम्झौता भएका हुन ।