२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

निर्जीवन बीमामा तेस्रो मर्जरः सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार सुरु, कस्तो बन्यो कम्पनी ?

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीले आज (फागुन १७ गते) देखि एकीकृत कारोबार सुरु गरेका छन् यी दुवै कम्पनी एक आपसमा गाभिएर एकीकृत कारोबार थालनी गरेका हुन् । यो नेपाली बीमा क्षेत्रमा निर्जीवन बीमा कम्पनीहरुको तेस्रो सफल मर्जर हो । मर्जपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट संयुक्त कारोबार सुरु