२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

जीवन बीमा कम्पनीले उठाए ८३ अर्ब बढी प्रिमियमः नेपाल लाइफको अग्रता कायमै, एलआईसीलाई पच्छ्याउँदै नेशनल

काठमाडौं । ७ महिनामा जीवन बीमा कम्पनीहरुले ८३ अर्ब बढी बीमा शूल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९।८० को माघ महिनासम्मको तथ्याङले यस्तो देखाएको हो । सो अवधिमा संचालनमा रहेका १७ जीवन बीमा कम्पनीहरुले कुल ८३ अर्ब ३९ करोड १४ लाख २४