काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित सीता हाइड्रोपावरले निर्माण गरिरहेका न्यासिम खोला जलविद्युत आयोजनामा आगजनी तथा तोडफोड भएको छ । सोमबार सो आयोजनाको निर्माणस्थलमा एक समूहले आगजनी, तोडफोड तथा कर्मचारीमाथि सांघातिक आक्रमण भएको हो । सोही दिन अर्थात फागुन १५ गते बिहान ११ बजे गुम्बाको मानेभञ्याङमा नेपाल विद्युत प्राधिकरणको वितरण