२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा चैत्र १७ गते, के कस्ता छन् एजेन्डा ?

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडलले १८औं साधारण सभा चैत्र १७ गते बोलाएको छ । फागुन १५ गते बसेको सञ्चालक समितिको बैठक आव्हान गरेको हो । गत आवको २०७८ ७९ को मुनाफाबाट चुक्ता पुँजीका तीन अर्व एक करोड छ लाख उनान्सत्तरी हजार छ सय बैसठ्ठी रुपैयाँ बाट लाभांश पस्ताव गर्ने