२ मंसिर २०८३, बुधबार

Author: अर्थ पथ

नेपाली सेनाले ४ हजार ५०० जना जनशक्ति माग

काठमाडौं । नेपाली सेनाले ४ हजार ५०० जना आवेदन माग गरेको छ । शुक्रबार सूचना प्रकाशन गरी विभिन्न क्षेत्र गरी ४५०० सैन्य कर्मचारी माग गरेको हो । सैन्य परिवार तर्फबाट २२५, खुलातर्फ २ हजार ३५१, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेशी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० जना मागेको