२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

तारागाउँ रिजेन्सी होटल्सको साधारण सभा बुधबार, के के छन् एजेण्डा

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले २६औं वार्षिक साधारण सभा बुधबार (फागुन ३ गते) बस्दैंछ । सभा नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप, काठमाडौंमा विहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । गत वर्षको मुनाफाबाट कम्पनीले हाल कायम चुक्तापूँजीको ८।४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । सभाले गत