काठमाडौं । वाणिज्य बैंकहरुले त्रैमासिक वित्तीय विवरण सार्वजनिकमा ढिलाई गरेका छन् । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमास सकिएको पनि एक हप्ता बितिसक्न लागेको छ । नेपाल राष्ट्र बैंकका अनुसार त्रैमासमा सकिएको एक साताभित्र नै त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने प्रावधान छ । तर, बैंकहरुले आज ६ दिन भईसक्दा