काठमाडौं । याडिया स्कुटरको आधिकारिक विक्रेता कुजु नेपालले एक्सचेञ्ज मेला सुरु गरेको छ । कम्पनीले याडिया स्कुटरको खरिदमा ३० हजार रुपैयाँ छुटसहित सो मेला सुरु गरेको हो । याडिया स्कुटर किन्दा ३० हजार रुपैयाँ छुट पाईने भएको छ । कम्पनीका अनुसार याडिया इलेक्ट्रिक स्कुटरका सबै मोडलहरूमा यस्तो व्यवस्था लागु हुनेछ