काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनीको नाफा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा कम्पनीले १ करोड ४२ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको छ । जुन, ६७.४७ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले ८५ करोड १६ लाख रुपैयाँ नाफा गरेको थियो ।सो अवधिमा