२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

एलआइसी नेपालका सीइओ लक्ष्मी प्रसाद दासको कार्यकाल थप

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा लक्ष्मी प्रसाद दासको कार्यकाल थप गरेको छ । नेपाल बीमा प्राधिकरणले माघ २४ गते कम्पनीको सीइओ दासको माघ १४ गतेदेखि लागू हुने गरी बढीमा ६ महिनासम्मको कार्यकाल थप गर्न स्वीकृति प्रदान गरेको थियो । दासको कार्यकाल बीमकको संस्थागत