काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष जिताउन दबाब दिँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्ततः असफल बनेका छन् । उनले उपाध्यक्ष जिल्ला नगर उपाध्यक्ष पदका उम्मेदवार अरुणराज सुमार्गीलाई जिताउन नेतृत्व तहलाई नै दबाब दिँदै आएको थिए । तर, महासंघ निर्वाचन समितिका अनुसार सुमार्गीले भने सो पदमा पराजय