काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सो अवधिमा कम्पनीको नाफामा ५०.१४ प्रतिशतले घटेर ७ लाख रुपैयाँ ३३ हजार रुपैयाँ कायम भएको छ । कम्पनीले गत वर्षको पुस मसान्तसम्ममा भने १४ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो