काठमाडाैं । साेमबार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा स्थिर रहेकाे छ। आज पनि आइतबारकै भाउ अनुसार एक अमेरिकी डलरको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसामा स्थिर रहेकाे छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज युरो, पाउण्ड, स्वीस फ्रयाङ्क र अष्ट्रेलियन