अर्थ पथ « Arthapath.com
५ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

भारत बजेट : एसटीटीको व्यवस्थाले किन गयो भारतीय शेयर बजारमा पहिरो ? 

काठमाडौं । आर्थिक वर्ष २०२६/०२७ का लागि भारत सरकारले नयाँ बजेट ल्याएको छ । भारतकी अर्थमन्त्रीले निर्मला सीतारमणले आइतबार संसदमा प्रस्तुत गर्दै गरिन् ।  जसमा नेपाललाई ८ अर्ब रुपैयाँ भारु समेत दिने घोषणा गरेकी छिन् ।  तर अर्थमन्त्री निर्मलाले बजेट आउन साथ भारतीय शेयर बजारमा भने पहिरो गएको छ ।