काठमाडौं । साताको चौथो कारोबारको दिनसेयर बजारमा झिनो सुधार आएकोछ । केहि दिन यता निरन्तर ओरालो लागि रहेको सेयर बजार आज भने केही समान्य अकंले सुधार भएको हो । नाफा बुक गरिसकेकाहरु बजार केही तल नआएसम्म किन्न तयार नहुनु अघि नयाँले मात्र बजार माथि लैजान नसकेपछि नेप्सेले खासै सुधार आउन