२ मंसिर २०८३, बुधबार

Author: अर्थ पथ

शाओमीको रेड्मी १२सी अब नेपाली बजारमा

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १२सी नेपाली बजारमा सार्वजनिक गरेको छ । रेड्मी १२सी मिडियाटेक हेलियो जी८५ प्रोसेसरद्वारा संचालित बजेट मैत्री स्मार्टफोन हो । यो फोनले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्टता संगै सहजता प्रदान गर्दछ । शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले भने,“रेड्मीमा हाम्रो उपभोक्ता नै