काठमाडौं । बीमा कम्पनीहरुले ६ महिनामा ९१ अर्ब बढी बीमा शुल्क आर्जन गरेका छन् । संचालनमा रहेका जीवन र निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्ममा कम्पनीहरुले ९१ अर्ब १३ करोड ६३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । तर, गत वर्षको सोही अवधिको तुलनामा भने