अर्थ पथ « Arthapath.com
६ असार २०८३, शनिबार

Author: अर्थ पथ

‘स्टन्ट गरेर पूर्वाधार क्षेत्रलाई धराशायी बनाउनु हुँदैन’ : निर्माण व्यवसायी अध्यक्ष रवि सिंह

काठमाडौं। निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् । उनले अब दलहरूले घोषणापत्र बनाउँदा केवल घोषणापत्रका लागि मात्रै बनाउने कि साँच्चिकै व्यवहारमा लागू हुने घोषणापत्र तयार गर्नुपर्ने बताए । उनले भने, ‘सबै दलहरूले ध्यान दिनुपर्ने कुरा के हो भने नेपाली