काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले लाभांश पठाउन सुरु गरेको छ । कम्पनीको पुष २२ गते सम्पन्न २६औं वार्षिक साधारण सभाबाट पारित करसमेत ७.५ प्रतिशत नगद लाभांश वितरण सुरु गरेको हो । कम्पनीले सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामै उक्त लाभांश जम्मा गरेको छ । हालसम्म पनि आफ्नो बैंक