२ मंसिर २०८३, बुधबार

Author: अर्थ पथ

आइएमई लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले २ पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एरिया ब्रान्च म्यानेजर र बान्च म्यानेजरका लागि केहि संख्यामा कर्मचारी मागेको हो । ब्रान्च म्यानेजरको लागि कोसी प्रदेशको ४ शाखामा, मधेश प्रदेशको ४ शाखामा, बाग्मती प्रदेशको १२ शाखा, गण्डकी प्रदेशको ३ शाखा, लुम्बिनी प्रदेशको ३ शाखामा,