२ मंसिर २०८३, बुधबार

Author: अर्थ पथ

छुट्नु होला है ? मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन दिने आज (चैत २२ गते) अन्तिम दिन रहेको छ । कम्पनीले चैत १९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो । कम्पनीले कुल कित्ताको ५ प्रतिशतले हुन आउने ८० हजार ७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३२