काठमाडौं । प्रभु बैंकले नयाँ ब्याजदर प्रकाशित गरेको छ । बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्तिपछि माघ महिनामा लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले माघ महिनाका लागि ब्याजदर घटाएको छ । माघमा बैंकले न्युनतम ६.४२ प्रतिशतदेखि ९.४२ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम