अर्थ पथ « Arthapath.com
६ असार २०८३, शनिबार

Author: अर्थ पथ

एनआईसी एशिया बैंकको नाफासँगै घट्यो ब्याज आम्दानी, वितरणयोग्य मुनाफा ७ अर्ब ३९ करोड ऋणात्मक

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एनआईसी एशिया बैंक लिमिटेडको खुद नाफामा गिरावट आएको छ। बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १३.५४ प्रतिशतले घटेको हो। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले १३ करोड ११ लाख ९१ हजार रुपैयाँ