अर्थ पथ « Arthapath.com
६ असार २०८३, शनिबार

Author: अर्थ पथ

नेपाल एसबीआई बैंकको नाफा दोहोरो अंकले वृद्धि, ईपीएस र वित्तीय प्रगतिमा पनि सुधार

काठमाडाैं । नेपाल एसबीआई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्ममा १ अर्ब ३ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १४.५६ प्रतिशतको वृद्धि हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ९०