काठमाडाैं । हिमालयन बैंककाे नाफामा गिरावट आएकाे छ। बैंकले सार्वजनिक गरेकाे चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंककाे खुद नाफा १४.८८ प्रतिशत घटेकाे छ। पहिलो ६ महिना (पुस मसान्त) सम्ममा बैंकले १ अर्ब २९ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक