काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न भएको छ । कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओमा निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले पुष ११ गते अंकित मूल्य १ सय रुपैयाँमा प्रिमियम मूल्य १४८ रुपैयाँ थप गरी प्रतिकित्ता २४८ रुपैयाँमा १६ लाख ३६ हजार