काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको २९औं वार्षिक साधारा सभा पुष २७ गतेका लागि बोलाएको छ । सभा काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्क्वेटमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८।०७९ सम्मको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद गरी कूल