काठमाडौं । शेयर बजारमा सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.२२ अकंले बढेर १८७३.११ बिन्दुमा बन्द भएको छ । मंगलबार पूँजी बजामरमा नेप्सेमा सूचीकृत २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा सुधार आउँदा ९३ करोड ८ लाख ३९ हजार ९०१ रुपैयाँको