काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडलेको आइपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुले आवेदन दिने आज (पुष ५ गते) अन्तिम दिन रहेको छ । मंसिर २० गतेदेखि निष्कासन गरेको आइपीओमा आयोजना प्रभावित स्थानीयले भने पुष २० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले सर्वसाधारणमा कुल ३१ करोड ५० लाख बराबरको