काठमाडौं । सानिमा बैंक लिमिटेडले संचालकमा आशुतोष उपाध्याय र रमेश कुमार पोखरेललाई नियुक्त गरेको छ । बैैंकको १८औं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुका तर्फबाट संचालक समितिमा पोखरेल र उपाध्यायलाई चयन गरेको हो । उनीहरुको कार्यलय ४ वर्षका लागि हुनेछ । साथै, बैंकका संचालक भरत कुमार पोखरेल र महेश घिमिरेको कार्यकाल