काठमाडौं । काठमाडौमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स Best Presented Annual Report अवार्डस २०२१, अन्तर्गत मुक्तिनाथ विकास बैंक वित्तीय सेवा तर्फ बाट मेरिट प्रमाणपत्र” द्धारा सम्मानित भएको छ । दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स ले Best Presented Annual Report Award विभिन्न विधाहरुमा प्रस्तुत गरेको थियो । दक्षिण एसियन देशहरु