रसुवा । ७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस २०२६ को अवसरमा रसुवा भन्सार कार्यालय, टिमुरे, रसुवाद्वारा आयोजित विशेष कार्यक्रममा सीजी मोटर्स प्रा.लि. लाई भन्सार नियम तथा कानुनको पालना गर्दै नियमित रुपमा राजस्व संकलनमा योगदान पुर्याएको कदर स्वरूप कदर–पत्र प्रदान गरी सम्मानित गरिएको छ । विश्व भन्सार संगठनद्वारा निर्धारित यस वर्षको नारा: