काठमाडाैं । मंगलबार अमेरिकी डलरकाे भाउ उच्च बिन्दुमा स्थिर रहेकाे छ। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । आइतबारदेखि डलर लगातार यहि मूल्यमा स्थिर रहेकाे छ। यता आज युरोपियन