काठमाडौं । पछिल्लो केही दिन सुनको मूल्य वृद्धि हुनेक्रम जारी छ । आइतबार पनि छापावाला सुनको मूल्यमा बढोत्तरी देखिएको हो । साताको पहिलो कारोबार दिन नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा २ सय रुपैयाँले वृद्धि भई १ लाख ५ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो