काठमाडौं । त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले शेयर वापतको बाँकी रकम भुक्तानीका लागि कम्पनीले पुनः आग्रह गरेको छ । कम्पनीले २०७५ साल चैतमा विक्री गरेको शेयर वापतको बाँकी रकम गत असोज ४ गतेदेखि कात्तिक १७ गतेसम्म चुक्ता गरेको थियो । सो अवधिमा पूर्ण रुपमा चुक्ता हुन नसकेको रकम कम्पनीले चुक्ता गर्न