२२ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

छुट्नु होला नि ! सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । सानिमा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजन र लाभांश पारिकाका लागि बैंकले मंसिर १९ गते बुक क्लोज गर्ने भएको हुदाँ मंसिर १८ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । बैंकले गत आर्थिक