२२ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

निर्यातमुखी अर्थतन्त्रले मात्रै दिगो विकास र आत्मनिर्भर बन्न टेवा पुग्छ, नीतिगत सुधार आवश्यक : अध्यक्ष गोल्यान

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवन कुमार गोल्यानले निर्यातमुखी अर्थतन्त्रले मात्रै दिगो विकास र आत्मनिर्भर बन्न टेवा पुग्ने बताएका छन् । उनले उत्पादनमुलक क्षेत्रमा लगानी विस्तारसहित उत्पादकत्व अभिवृद्धि, उपभोगलाई प्रोत्साहन र मौलिक उत्पादनहरुको निर्यात प्रवद्र्धनमा जोड दिने खालका नीतिगत सुधार गर्न आवश्यक रहेको बताए