२२ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

वाणिज्य बैंकको निक्षेप एक दिनमै ५ अर्बले घट्यो, कति छ सिडी रेसियो ?

काठमाडौं । बैंकिङ्ग प्रणालीमा निक्षेप घटेको छ । एक दिनमै बैंक तथा वित्तीय संस्थामा निक्षेप ६ अर्ब रुपैयाँले घटेको हो । दिनमै निक्षेप घटेर ५१ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ । मंसिर १३ गते ५१ खर्ब ९३ अर्ब रुपैयाँ रहेको बैंक तथा वित्तीय संस्थाको निक्षेप बुधवार घटेर ५१ खर्ब