काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा मंसिर २६ गतेका लागि बोलाएको छ । सभा लैनचौर बैंक्वेट लैनचौर, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभामा आर्थिक वर्ष २०७८।०७९ को नाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ