२२ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

डडेल्धुराको गन्यापधुराबाट गरे प्रधानमन्त्री देउवाले मतदान

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् । प्रधानमन्त्री देउवाले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन । उनी डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार छन् ।