२२ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

पर्यवेक्षकको सुझावका आधारमा मतदान केन्द्रहरू सहज र पहुँचयोग्य बनाइएको छ: प्रमुख आयुक्त थपलिया

काठमाडौं । प्रमुख आयुक्त दिनेशकुमार थपलियाले गत स्थानीय तहको निर्वाचनका क्रममा पर्यवेक्षक संस्थाहरूबाट प्राप्त सुझावका आधारमा यही मंसिर मङ्‍सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदानस्थल र मतदान केन्द्रहरू मतदाताका लागि पहुँचयोग्य र सहज तुल्याइएको बताउनुभएको छ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य