काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले ३६औं वार्षिक साधारण सभा मंसिर २५ गतेका लागि बोलाएको छ । कम्पनीको मंसिर १ गते बसेको संचालक समितिको बैठकले सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा दिउँसो १ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ दशमलव