काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुटवल रिजनको खैरेनी शाखा मार्फत देवदह ५ शित्तलनगर स्थित देवदह आदर्श बहुमुखी क्याम्पसलाई मंसिर २ गते शुक्रबार एक कार्यक्रम गर्दै ३ थान अग्निरोधक साधन तथा ५ थान डस्टविन हस्तान्तरण गरेको छ । भविष्यमा हुन सक्ने सम्भावित आगजनीलाई तुरुन्त