अर्थ पथ « Arthapath.com
६ असार २०८३, शनिबार

Author: अर्थ पथ

फोर्डका चर्चित मोडलहरूमा आगलागीको जाेखिम, बजारबाट फिर्ता बाेलायाे ३ लाख गाडी

काठमाडौं। विश्वचर्चित अमेरिकी अटो निर्माता कम्पनी फोर्डले उत्तर अमेरिकाभर आफ्ना ३ लाखभन्दा बढी सवारी साधनहरू फिर्ता (रिकल) बोलाउने घोषणा गरेको छ। इन्जिनमा रहेको एक प्राविधिक त्रुटिका कारण गाडीमा आगलागी हुन सक्ने जोखिम देखिएपछि कम्पनीले यस्तो कदम चालेको हो। अमेरिकी संघीय नियामक निकाय नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशन (एनएचटीएसए) का अनुसार